Details

बालबालिकाको अभिनयमा निखारिता तथा व्यक्तित्व विकासको लागि विशेष अभिनय कक्षा

हामी बाबुनानीहरुको अभिनय कलामा निखारता ल्याई रंगमञ्च तथा चलचित्रमा प्रवेश गर्न पुलको काम गर्दछौं । साथै बालबालिकाहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउँदै, हौसला बढाई उनीहरुको आत्मबल बलियो बनाउनु हाम्रो अर्काे लक्ष्य हो । 
‘लालाबाला’को पहिलो संस्करणजस्तै बालबालिकाहरुले छ महिनाको साप्ताहिक तालिम पश्चात थिएटरमा नियमित नाटक मञ्चन गर्ने छन् । निकट भविष्यमा ‘लालाबाला’ अन्तर्गत नै बालबालिकाहरुको एकल अभिनय प्रतियोगिता आयोजना गरि टेलिभिजन, युट्युब र सामाजिक सञ्जालमा रिलिज गर्ने गरि रियालिटी शो निर्माण गर्ने तयारीमा जुटेका छौं । 
 

  • Presented By:

    School Theater Nepal

  • Organizer:

    School Theatre Nepal

  • From Date:

    Wednesday, 17 July 2019

  • Venue:

    Aksharaa School, Pepsicola, Kathmandu Pragya Kunja School, Baneshwor